Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:०१:२४ बिहान
- ADVERTISEMENT -

स्रोहखुट्टे वृत्तको जिम्मेवारी प्रमेश बिष्टलाई

प्रकाशित मिति: २०७८ जेठ २९, शनिबार

505
Shares

काठमाडौं, शनिबार, २९ जेठ २०७८ । महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक खड्कालाई का’रबाही स्वरुप महानगरीय प्रहरी परिसर काठमाडौंमा तानेपछि स्रोहखुट्टे वृत्तको जिम्मेवारी प्रमेश बिष्टलाई दिइएको छ ।

डीएसपी बिष्ट महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत थिए । २३ जेठमा महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले डिएसपी खड्कालाई का’रबाही गरेपछि सोह्रखुट्टे वृत खाली थियो ।

प्रहरी आचरणविपरीत कार्य गरेको भन्दै महानगरीय प्रहरी कार्यालय रानीपोखरीले खड्कालाई नसियद दिएको हो । खड्कामाथि कार्यशैली राम्रो नभएको, जनतासँग राम्रो व्यवहार नगरेको र आर्थिक अनियमिततामा मुछिएको आरोप लागेको छ ।

डिएसपी खड्कालाई अनुशासनवि’परीत काम गरेको भन्दै का’रबाहीस्वरुप परिसरमा तानिएको थियो । उनका स्थानमा बिष्टले जिम्मेवारी वहन गरेका हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -