काठमाडाैं, बुधबार, २६ जेठ २०७८ ।नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ आवद्ध विद्यार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पु’त्ला द’हन गरेका छन् ।
प्रतिनिधिसभा वि’घटनदेखि चुरेबाट ढुंगा गिट्टी निकासी गर्ने निर्णय तथा मन्त्रिपरिषद् विस्तारको वि’रोध गर्दै उनीहरुको काठमाडौंको शंकरदेव क्याम्पस अगाडि प्रधानमन्त्री ओलीको पु’त्ला द’हन गरेका हुन् ।
पु’त्लासहित प्रदर्शन गरेका उनीहरुलाई प्रहरीले तितरबितर पारेको थियो भने केही विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।








































