Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
४:५०:०१ बिहान
- ADVERTISEMENT -

शिवपुरीमा २० बेडको आइसोलेशन, को’रोना सङ्क्रमितको उपचार निरन्तर

प्रकाशित मिति: २०७८ जेठ २६, बुधबार

356
Shares

नुवाकोट (शिवपुरी), बुधबार, २६ जेठ २०७८ । शिवपुरी गाउँपालिकाले कोरोना रोकथाम र नियन्त्रण कार्यमा उच्च शर्तकता अपनाएर सेवा प्रवाह गरिरहेको छ ।

गाउँपालिकाले शिवपुरी आधारभूत अस्पतालमा २० बेडको आइसोलेशन निर्माण गरि कोरोना सङ्क्रमितको उपचार गर्दै आएको छ । शिवपुरी गाउँपालिकामा स्थायी बसोबासर गरी अहिले काठमाडौं लगायत अन्य जिल्ला रहेका विभिन्न व्यक्तिले समेत कोरोना रोकथाम र नियन्त्रण कार्य स्वास्थ्य सामाग्री प्रदान गरी सहयोग गर्दै आएका छन् । गाउँपालिका अध्यक्ष रामकृष्ण थापाले गाउँपालिकालाई विभिन्न संघ संस्था र व्यक्तिले स्वास्थ्य सामाग्री प्रदान गरेको बताउनुभयो ।

स्वास्थ्य सामाग्री प्रदान गर्नेमा विनोद तामाङले २ सिलिण्डर अक्सिजन, सञ्जिव गुरुङले ९३ हजार बराबरको आवश्यक औषधी, डब्लुपीडी संस्थाबाट राजुबाबु पाण्डेले एन्टिजिन किड १०० थान, सेनिटाइजर स्प्रे २४ लिटर, सेन्टिाइजर ५०० एमल २० थान, के एन ९५ माक्स ३०० थान, टप ग्लोब्स एक हजार थान प्राप्त भएको छ ।

त्यसैगरी, बद्ध एभरेष्ट फाउन्डेशको तर्फबाट पुरूषोत्तम अधिकारीमार्फत माक्स ७००, स्यानिटाइजर ५ लिटर, के एन ९५ माक्स ५० थान, फल्स अक्सिमिटर एक पीस, पीपीइ तीन सेट, माउन्टेड हर्ट संस्थाबाट अक्सिजन कन्सल्टेर ५ थान, भोल्र्ट कन्ट्रोल ५ थान, अमेरिका नुवाकोट सम्पर्क समितिबाट नगद सहयोग ५० हजार रुपियाँ, राजन अधिकारी २५ हजार नगद सहयोग र सुरेन्द्र थापाबाट २५ हजार रुपियाँ बराबरको खाद्यान्न सहयोग, दुप्चेश्वर काठमाडौं सम्पर्क मञ्चबाट पीपीइ ३ सेट, स्यानिटाइजर ५ लिटर, थर्मल गन र नेबुलाइजर मेसिएन एक ÷ एक थान, सर्किल माक्स ५०० पीस सहयोग प्राप्त भएको छ ।

गाउँपालिकाले सञ्चालन गरेको आइसोलेशनमा मेडिकल अधिकृतसहित ५ जना स्टाप नर्स, दुई जना हेल्थ असिस्टेन्ड एक जना ल्याब असिस्सटेन्ड खटाइ अक्सिजन सहितको सेवा प्रदान गरिदै आएको छ । गाउँपालिका अध्यक्ष थापाले भन्नुभयो “आइसोलनेमा कोरोना सङ्क्रमितले सेवा लिने र निको भएर घर फर्कने क्रममा जारी नै रहेको छ, गाउँपालिकाले सञ्चालन गरेको आइसोलेशन अहिले प्रभावकारी भएको छ ।” गाउँपालिकालाई आगामी दिनमा यस्तै प्रकृतिका स्वास्थ्य सामाग्री निरन्तर सहयहोग गर्न उहाँले सरोकारवाला सबैलाई आग्रह गर्नुभयो ।

बोधि सत्व विहारद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

शिवपुरी गाउँपालिकालाई विभिन्न संघ संस्थाले स्वास्थ्य सामाग्री प्रदान गर्ने क्रममा बोधि सत्वा विहार बुढानिलकण्ठ काठमाण्डौंले पनि विभिन्न स्वास्थ्य सामाग्री प्रदान गरेको छ । कोरोना रोकथाम र नियन्त्रण कार्यमा सहयोग गर्ने उद्देश्यले बोधि सत्व विहारले गाउँपालिकालाई स्वास्थ्य सामाग्री प्रदान गरेको हो ।

विहारद्वारा प्रदान गरिएको स्वास्थ्य सामाग्रीमा पीपी सेट ५०, के एन ९५ माक्स ५०, सर्जिकल माक्स २००, सर्जिकल ग्लोब्स ५०, टप ग्लोब्स २००, अक्सिजन कन्सल्टे«टर ३ वटा, फल्स अक्सिमिटर १, थर्मल गन १, फेस सेड ५० वटा, गोगल ५०, गोल्कोमिटर १, स्प्रेस क्यान, १, ह्रयान्ड वास, स्यानिटाइजर र फिनेल २०÷ २० लिटर र हार्पिक १० लिटर गाउँपालिकालाई प्रदान गरिएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत युवराज आचार्यले गाउँपालिका कोरोना रोकथाम र नियन्त्रण कार्यमा गाउँपालिकाले उच्च शर्तकता अपनाएसँगै विभिन्न संघ संस्थाले स्वास्थ्य सामाग्री प्रदान गरिएको बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -