काठमाडौं, २३ जेठ २०७८ । पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ७९ जनामा सं´क्रमण पुष्टि भएको छ ।
१० हजार ४ सय ७१ जनाको पीसीआर परीक्षण गर्दा ३०२४ जना तथा ३ हजार २ सय ६२ जनाको एन्टिजेन परीक्षण गर्दा ४५५ जनामा सं´क्रमण पुष्टि भएको हो ।
यही अवधिमा थप ६ हजार ६ सय ३६ जना निको भएका छन् भने थप ९९ जनाको मृ´त्यु भएको छ ।








































