काठमाडौँ, २२ जेठ २०७८ । पछिल्लो २४ घण्टामा थप ५ हजार ४२ जनामा को’रोना सं’क्रमण पुष्टि भएको छ ।
यससंगै नेपालमा को’रोना सं’क्रमितको संख्या ५ लाख ९८ हजार हजार २०४ पुगेको छ । पछिल्लो २४ घण्टामा ११ हजार ४७१ पीसीआर र ५ हजार ३४३ जनाको एन्टीजेन परीक्षण भएको छ ।
८ हजार २४३ जना कोरोना मुक्त भएका छन् भने ६८ जना सं’क्रमितको मृत्यु भएको छ । यससंगै नेपालमा निको हुँनेको संख्या ४ लाख ८४ हजार ३७३ पुगेको छ भने मृतकको संख्या ७ हजार ७९९ पुगेको छ ।








































