Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
४:५६:१२ बिहान
- ADVERTISEMENT -

हिमालयन युवा समाजले बिगत १५ दिन देखि स्वास्थ्य सामाग्रीहरु बितरण गर्दै

प्रकाशित मिति: २०७८ जेठ २२, शनिबार

516
Shares

काठमाडौँ, शनिबार, २२ जेठ २०७८ । को’रोना महामारीको दोस्रो लहर बढिरहदा गोरखा जिल्ला पनि चोखो रहन सकेन । दोश्रो लहर फैलिएसंगै हिमालयन युवा समाजले बिगत १५ दिन देखि स्वास्थ्य सामाग्रीहरु बितरण गर्दै आइरहेको छ ।

उक्त समाजले दैनिकी टोलटोलमा माइकिङ गर्ने गरेको छ । आफ्ना टोल र टोल बास लाई सुरक्षित राख् का लागि टोल सुधार समिती मार्फत प्रत्यक नागरिकको घर घरमा स्वास्थ्य सामाग्री पुर्याइराखेको छ ।

प्रहरी चौकी, नगरपालिका सहायता कक्ष र स्वास्थ्य चौकिलाइ माक्स ,सेनेटाइजर पल्स मिटर लगाएत स्वास्थ्य सामाग्री बितरण गरेको छ ।

दाताहरुबाट सामाग्री संकलन गरि बितरण गरिरहेको छ । साथै, बिपन्न बर् हरुको लागि खाद्यान्न रासन र माक्सको उपलब्ध प्रेम कृष्ण श्रेष्ठ पिकल फार्मेसीका सन्चाल ले सहयोग गर्नु भएको छ । उक्त समाजका अध्यक्ष मनोज देवकोटाले जानाकारी दिनु भयो। आगामी दिन पनि यो अभियान जारी राख्ने, टोल र समाज लाई जोगाउनु पर्ने आफुहरुको दायित्व भएको जानाकारी दिनु भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -