Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:१८:१० बिहान
- ADVERTISEMENT -

कोठामा बस्न समस्या हुने जोकोहीले पनि सेवा लिन सक्छन्: कांग्रेस नेता पौडेल

प्रकाशित मिति: २०७८ जेठ २२, शनिबार

403
Shares

काठमाडौं, शनिबार, २२ जेठ २०७८ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलको पहलमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सर्वाङ्ग स्वास्थ्य सदन सेवा केन्द्र प्रालिको सहयोगमा नागार्जुन नगरपालिका–१ ले आइसोलेसन केन्द्र बनाएको छ ।

नेपाली कांग्रेसका नेता पौडेलले सामान्य लक्षण देखिएका वा होम आइसोलेसनमा बस्न सम्भव नभएका बिरामीका लागि आइसोलेसन केन्द्र तयार गरिएको बताए । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बन्दै गएकाले होम आइसोलेसनमा रहेका बिरामीका लागि उपयुक्त हुने भनेर केन्द्र सञ्चालनमा ल्याइएको बताए ।

‘हामीले १०० बेडमा अक्सिजन ब्याकअप सहितको आइसोलेसन सेन्टर बनाएका छौं, यहाँ विशेषगरी होम आइसोलेसमा बस्नुपर्ने सामान्य लक्षण भएका संक्रमितहरु जो घरमा बस्न सम्भव छैन उहाँहरुलाई लक्षित गरेर सञ्चालनमा ल्याएका हौं,’ नेता पौडेलले भने, ‘विशेषगरी कोठा लिएर बस्ने विद्यार्थी, मजदुरी गरेर कोठामा बस्दै आएका परिवार वा होम आइसोलेसनमा बस्न सम्भव नभएका कुनै पनि संक्रमित आएर बस्न सक्छन्।’

उनले केन्द्रमा हाल २७० बेड प्रयोगमा ल्याउन सकिने अवस्था रहेको र आवश्यक परे ३०० बेड सञ्चालन गर्न सकिने बताए ।

नेता पौडेलका अनुसार नागार्जुन नगरपालिकामा रहेको उक्त आइसोलेसन केन्द्रमा बस्न चाहने कोरोना संक्रमितले प्रकाश ज्ञवाली ९८४७३०००३४, रामचन्द्र लामा ९८४१३४८८६५, शान्ता लामा ९८४१७७२८४२, जुजुन लामा ९८०३६२५९४४, रामेशव लामा ९८५१०६३९०२, सुदिप लामा ९८६०७११५१९ र भरत पौडेल ९८५१२०८३३८ मा सम्पर्क गर्न सकिन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -