Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:०७:२३ बिहान
- ADVERTISEMENT -

गिनिज Cute kids फोटो प्रतियोगिता संचालन हुने

प्रकाशित मिति: २०७८ जेठ २१, शुक्रबार

457
Shares

काठमाडौं, शुक्रबार, २१ जेठ २०७८ । गिनिज Cute kids फोटो प्रतियोगिता संचालन हुने भएको छ । गीनीज स्कूल घर्मस्थलीले आफ्नो इतिहासमा नै पहिलो पटक Guinness cute photo contest 2078 जेठको अन्तिम साताबाट सुरु हुने भएको छ ।

उक्त प्रतियोगितामा सहभागीताका लागि अभिभावकले आफ्नो  बालबालिकाको आकर्षक नयाँ फोटो, बिद्यार्थीको नाम ठेगाना सहित पठाउनु पर्ने छ ।

यस प्रतियोगितामा कक्षा नर्सरीदेखि कक्षा दशसम्म इच्छुक बिद्यार्थीले सहभागीता जनाउन सकिने बिधालयका कार्यवाहक प्रन्सिपल रामेश्वर सिंखडाले जनाउनु भएको छ ।

उक्त प्रतियोगितामा उत्कृष्ट ३ जनालाई विशेष पुरस्कारको ब्यवस्था गरिएको बिधालयले जनाएको छ ।

उत्कृष्ट हुनका लागि लाइक र सेयर लाई मानिनेछ । इच्छुक बिद्यार्थीले आफ्नो फोटो जेठ २३ गते आइतबारदेखि जेठ २८ गते शुक्रबारसम्म पठाउन सकिने ब्यवस्था गरिएको छ ।

बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण लकडाउनको समयमा बिद्यार्थीको मनोबल बढाउन, अतिरिक्त कृयाकलापसहित प्रबिधिमा निपुर्न गराउन उक्त प्रतियोगिता आयोजना गरिएको प्रिन्सिपल रामेश्वर सिंखडाले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -