काठमाडौं, २१ जेठ २०७८ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ३ सय ८४ जनामा को´रोना सं´क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ८ सय ९७ जना, भक्तपुरमा १ सय ८८ जना र ललितपुरमा २ सय ९९ जना को´रोना सं´क्रमित भेटिएका छन् ।
आज देशभर थप ६ हजार ६ सय ५३ जनामा को´रोना सं´क्रमण पुष्टि भएको छ भने २४ घण्टामा १०१ जनाको कोरोना संक्रमणबाट मृ´त्यु भएको छ ।








































