Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:५५:३५ बिहान
- ADVERTISEMENT -

त्रिविका अनुसन्धान केन्द्रलाई बजेट

प्रकाशित मिति: २०७८ जेठ २१, शुक्रबार

410
Shares

काठमाडौँ, २१ जेठ २०७८ । सरकारले नयाँ आर्थिक वर्षको बजेट कार्यक्रममार्फत विश्वविद्यालयका कामविहीन अवस्थामा रहेका चारवटा अनुसन्धान केन्द्रलाई अनुसन्धान गर्ने प्रयोजनका लागि अलग्गै बजेटको सुनिश्चितता गरेपछि यस खालको अवस्थाको सिर्जना भएको हो ।

वर्षौंदेखि अनुसन्धानबाट विमुख हुँदै आएका त्रिभुवन विश्वविद्यालयका अनुसन्धान केन्द्रहरू यस पटकबाट नयाँ अनुसन्धानमा केन्द्रित हुन पाउने भएका छन् । अनुसन्धान केन्द्रका साथै विश्वविद्यालयका प्राध्यापकहरू पनि अब अनुसन्धानमा क्रियाशील हुन पाउने अवस्थाको सिर्जना हुँदैछ ।

विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा. शिवलाल भुसालले सरकारको निर्णयको स्वागत गर्दै अब अनुसन्धान केन्द्रहरू विभिन्न खालको अनुसन्धानमा केन्द्रित हुने जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -