Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
४:५३:३० बिहान
- ADVERTISEMENT -

पालुङटारका जनप्रतिनिधि र स्वास्थ्यकर्मी सं’क्रमितका घर-घरै औषधी पु¥याउँछन्

प्रकाशित मिति: २०७८ जेठ २१, शुक्रबार

339
Shares

गोरखा, शुक्रबार, २१ जेठ २०७८। गोरखाको पालुङटार नगरपालिकामा को’रोना सं’क्रमण दर घटेको छैन । बिहिवार मात्रै ३५ जनालाई सं’क्रमण पु’ष्टि भएको पालिकाका कोरोना फोकल पर्सन दिपेन्द्र गिरीले बताउनु भयो । यो सँगै को’रोना सं’क्रमितको संख्या तीन सय पाँच पुगेको छ ।

संक्रमितमध्ये एक सय ४५ जनाले को’रोना जितिसकेका छन् भने एकसय ५८ जना होम आइशोलेसनमा उपचाररत छन् । आइशोलेसनमा बसेकालाई नगरपालिकाले घरघरमा औषधी पु¥याउने गरेको छ ।

‘जनप्रतिनिधि र स्वास्थ्यकर्मीले घरघरमा पुगेर स्वास्थ्य सुरक्षाका सामग्री सहित, औषधी दिएका छौँ’ पालुङटार नगरपालिकाका मेयर दिपकबाबु कँडेलले भन्नुभयो । ‘जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मीलाई कोरोना नियन्त्रण र रोकथामलाई प्राथमिकतामा राखेर काम गर्न भनेका छौँ’ उनले भने ‘सोही अनुसार हामी आइशोलेसन, अक्सिजन सहित उपचार सेवा दिइरहेका छौँ ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -