काठमाडौं, बिहिबार, २० जेठ २०७८ । पछिल्लो २४ घण्टामा नेपालमा ६ हजार ८ सय २५ जनामा को’रोनाभाइरसको सं’क्रमण पुष्टि भएको छ ।
बिहिबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो ।
यस्तै, मन्त्रालयका अनुसार आज थप ५ हजार ९ सय ४ जना को’रोना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ७५ जनाको ज्या’न गएको छ ।









































