Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:०३:०२ बिहान
- ADVERTISEMENT -

‘नेपालमा सार्स–को’भ–२ को नयाँ भे’रियन्ट फेला परेको अवगत छैन’

प्रकाशित मिति: २०७८ जेठ २०, बिहीबार

456
Shares

काठमाडौँ, बिहिबार, २० जेठ २०७८ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) नेपालमा कुनै पनि को’रोनाको भे’यिन्ट फेला नपरेको जानकारी दिएको छ । डब्ल्यूएचओको नेपालस्थित कार्यालयले बिहीबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै नेपालमा को’रोनाको कुनै पनि प्रजातिको नयाँ भेरियन्ट भेटिएकोबारे जानकारी नभएको बताएको छ ।

‘नेपालमा सा’र्स–को’भ–२ को नयाँ भे’रियन्ट फेला परेको भन्ने कुरामा विश्व स्वास्थ्य सङ्गठन अवगत छैन’ डब्ल्यूएचओको नेपालस्थित कार्यालय भनेको छ ।

हाल नेपालमा अल्फा (बी.१.१.७), डेल्टा (बी.१.६१७.२) र कप्पा (बी.१.६१७.) भेरियन्ट देखिएको छ । तीन भेरियन्टमध्ये नेपालमा हाल सक्रिय रहेको भेरियन्ट डेल्टा (बी.१.६१७.२) हो ।

बेलायती सञ्चारमाध्यमहरूमा नेपालमा कोरोना भाइरसको नयाँ भे’रियन्ट भेटिएको दाबी गर्दै त्यस्तो भेरियन्ट आफ्ना नागरिकका लागि चुनौतीपूर्ण भएको दाबीसहितका रिपोर्ट प्रकाशित गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -