Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:०१:१६ बिहान
- ADVERTISEMENT -

सडक निर्माणको काम ६ वर्षसम्म पनि सम्पन्न हुन नसक्दा सर्वसाधारण मर्कामा

प्रकाशित मिति: २०७८ जेठ १९, बुधबार

363
Shares

दोलखा, १९ जेठ २०७८ । सडक निर्माणको काम ६ वर्षसम्म पनि सम्पन्न हुन नसक्दा सर्वसाधारण मर्कामा परेका छन् ।

दोलखाको लामोसाघु जिरी सडक खण्ड अन्तगर्त मुडे चरिकोट सडक निर्माणको काम ६ वर्षसम्म पनि सम्पन्न हुन नसक्दा सर्वसाधारण मर्कामा परेका छन् ।

बि स २०७२ भदौमा सम्झौता भई २ वर्षमा काम सम्पन्न गर्ने गरी शकिल हैदर शंकर माली÷सुनौलो खिम्ती जेभीले कामको ठेक्का लिएपनि ६ वर्षसम्म कामले गति लिन नसकेको हो ।

मुडेदेखी चरिकोट सम्मको ३० किलोमिटर सडक ६ वर्षमा ४ किलोमिटर पिच भएको छ ।

वर्षामा हिलाम्मे र हिउदमा धुलाम्मे हुने यस सडकबाट स्थानीयबास, यात्रु, सवारीचालक सबैभन्दा बढी मारमा परेका छन ।

पटक÷पटक विभिन्न चरणको आन्दोलन गरी सडक निर्माणको लागी दवाब दिएपछि केही काम भएपनि सोचे अनुसार काम हुन नसकेको सडक निर्माण सघर्ष समितीका सहसंयोजक रमेश खतिवडाले बताउनुभयो । ७२ प्रतिशत भुक्तानी भइसकेको उक्त सडकको भौतिक पुर्वाधारको काम सम्पन्न भएको सडक सुधार आयोजनाले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -