Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:५२:५९ बिहान
- ADVERTISEMENT -

सरकार र थारुहट /थारुवान संयुक्त सं’घर्ष समितिबीच सहमति

प्रकाशित मिति: २०७८ जेठ १८, मंगलबार

409
Shares

काठमाडौँ, मंगलबार, १८ जेठ २०७८ । नेपाल सरकार र थारुहट /थारुवान संयुक्त सं’घर्ष समितिबीच छ बुँदे सहमति भएको छ ।

सो सहमतिमा थारुहट/ थारुवान आन्दोनका क्रममा टीकापुर भएको घटनाका आरोपित धनीराम चौधरी, रेशमलाल चौधरी लक्षमणलाल चौधरी लगायका सम्पूर्णको मु’द्दा फिर्ताका र रिहाइका लागि संविधान र का’नुन सम्वत पहल गर्ने सहमति भएको छ ।

गृहमन्त्री थापा पदमुक्त हुनुभएपछि कानूनमन्त्री लीलानाथ श्रेष्ठलाई वार्ताटोलीको संयोजकको जिम्मेवारी दिइएको र थियाे ।

थाकसका केन्द्रीय अध्यक्ष धनीराम चौधरीको संयोजकत्मा रहेको थरुहट थारुवान संयुक्त संघर्ष समितिले यसअघि १९ बुँदे माग राखी धर्ना कार्यक्रम गरेको थियो । सोही मागलाई सम्बोधन गर्न सरकारले तीन सदस्यीय वार्ता टोली गठन गरी वार्ता शुरु गरेको थियो ।

थरुहट पक्षले टीकापुर घटनाका राजबन्दीको रि’हाई, मु’द्दा फिर्ता, राज्यको सबै तहमा समानुपातिक प्रतिनिधित्व, लोकसेवा आयोगमा थारु कोटा आरक्षणको सुनिश्चित्ता गर्नुपर्ने मागराख्दै वार्ता भएकाे थियाे सरकारी वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई र एमाले केन्द्रीय सदस्य भगवती चौधरी सदस्य रहनुभएको छ ।

त्यस्तै थरुहट पक्षबाट पूर्व सांसद रुक्मिणी चौधरीको संयोजकत्वमा पद्मनारायण चौधरी, प्रेमीलाल चौधरी, प्रभातकुमार चौधरी र चन्द्रप्रसाद चौधरी वार्ता समिति सदस्य रहनुभएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -