काठमाडौं,१८ जेठ २०७८ । काठमाडौं उपत्यकामा अझै एक साता नि´षेधाज्ञा थप्ने तयारी भएको छ ।
उपत्यकामा को´रोनाभाइरस सं´क्रमणदर घटेपनि उल्लेखनीय मात्रामा नघटेकोले निषेधाज्ञा एक साता लम्ब्याउने तयारी गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद निरौलाले जानकारी दिए ।
यसका लागि उपत्यकाका तीन वटै जिल्लाका सिडिओहरूबीच मंगलबार दिउँसो ४ बजे छलफल हुने तय भएको छ।








































