काठमाडौं, आइतबार, १६ जेठ २०७८ । विभिन्न जिल्लामा लागू गरिएको नि’षेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा नि’षेधाज्ञा उ’ल्लंघन गर्ने १ हजार ८ सय ६ वटा सवारी साधनलाई प्रहरीले नि’यन्त्रणमा लिएको छ ।
तीमध्ये ९ सय ४२ वटा गाडी र ८ सय ६४ वटा मोटरसाइकल रहेका छन् । नि’यन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ ।








































