Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:०५:४२ बिहान
- ADVERTISEMENT -

अमेरिकी सरकारद्वारा नेपाललाई खोप उपलब्ध गराउन सकारात्मक

प्रकाशित मिति: २०७८ जेठ १६, आइतबार

380
Shares

काठमाडौँ, आइतबार, १६ जेठ २०७८ । राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना (को´भिड–१९) म´हामारीवि´रुद्ध लड्न आवश्यक खोप सहयोगको अपिलसहित पत्र पठाउनुभएको छ ।

यस पत्राचारप्रति अमेरिकी सरकारले खोप उपलब्ध गराउन सकारात्मक जवाफ पनि दिएको छ ।

राष्ट्रपति भण्डारीले पठाउनुभएको सो पत्र शुक्रबार अमेरिकी विदेश मन्त्रालयमार्फत अमेरिकी राष्ट्रपति बाइडेनसमक्ष पुगेको छ ।

पत्रमा नेपालले को´भिड–१९ महामारीको दोस्रो लहरको सामना गरिरहेको सन्दर्भमा नेपाली नागरिकको जीवन रक्षाका लागि अमेरिकाको सहयोग अर्थपूर्ण रहने राष्ट्रपति भण्डारीले उल्लेख गर्नुभएको छ ।

त्यसका लागि खोपको उपलब्धता सुनिश्चित गर्नु नेपाल सरकारको प्राथमिकतासँगै पहिलो दायित्व भएकाले खोप खरिद र उपलब्धताका निमित्त सहजीकरण गरिदिन अमेरिकी राष्ट्रपतिसमक्ष राष्ट्रपति भण्डारीले आग्रह गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -