काठमाडौ, शनिबार, १५ जेठ २०७८ । सरकारले विवादित बन्दै आएको संसद विकास कोष कार्यक्रम खारेज गरेको छ ।
आर्थिक वर्ष २०७७/७८ को बजेट भाषणमार्फत अर्थमन्त्री विष्णु पौडेलले संसद विकास कोष खारेज गरेको हो ।
प्रकाशित मिति: २०७८ जेठ १५, शनिबार