काठमाडौ, शनिबार, १५ जेठ २०७८ । नेपाली कांग्रेसका नेता गगन थापाले जनताले अनुभूति गर्ने गरी ग’णतन्त्रलाई स’म्हाल्नेर प’द्धतिलाई मजबुत बनाउने जि’म्मेवारी रहेको बताउनु भएको छ ।
जेठ १५ गणतन्त्र दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै नेता थापाले गणतन्त्रको अ’वमूल्यन गर्ने, लो’कतन्त्र र सं’विधानकै हुर्मत लिन खोज्ने पात्रसँग प्रश्न रहेको र त्यस्तो प्रवृत्तिसँग आक्रोश रहेको जनाउँदै बदल्नु पर्ने उल्लेख गर्नुभयो ।
‘ग’णतन्त्रको अवमूल्यन गर्ने, लोकतन्त्र र संविधानकै हुर्मत लिन खोज्ने पात्रसंग प्रश्न छ,प्रवृत्ति संग आक्रोश छ,’थापाले भन्नुभयो, ‘ती पात्रलाई बदल्दै र प्रवृत्तिलाई निस्तेज गर्दै जनताले अनुभूति गर्ने गरी गणतन्त्रलाई सम्हाल्नेर पद्धतिलाई मजबुत बनाउने जिम्मेवारी हाम्रै हो।’









































