काठमाडौँ, शनिबार, १५ जेठ २०७८ । लाखौँ मानिस स’डकमा उ’त्रिएर ल्याएको ग’णतन्त्रको दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ ।
नयाँ भेरियन्टसहितको को’रोना म’हामारीको दोस्रो लहरबाट बच्न जारी नि’षेधाज्ञाका कारण औपचारिक रुपमा गणतन्त्र दिवस मनाउन नसके पनि भ’र्चुअल र विभिन्न अनौपारिक माध्यमबाट यस अवसरमा विभिन्न संस्थाले कार्यक्रम आयोजना गरेका छन् ।
विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञा’नेन्द्रले आ’न्दोलनरत दलको मा’र्गचित्र बमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद पुन’स्र्थापना गरे । गणतन्त्र स्थापनाका लागि यही आन्दोलन जगका रुपमा स्थापित भयो । सं’सद वि’घटनपछि स’शस्त्र ‘द्वन्द्वका कारण निर्वाचन हुन सकेन । निर्वाचन नभएपछि राजाले इच्छा लागेका मानिसलाई प्रधानमन्त्री बनाउने र हटाउने श्रृंखला चल्यो ।
राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा गरी तीन जनालाई प्रधानमन्त्री बनाउँदै ह’टाउँदै गरे । विसं २०६१ माघ १९ गते राजा ज्ञा’नेन्द्रले शा’सन स’त्ता आफ्नै हातमा लिएपछि आ’न्दोलनरत सात दल र तत्कालीन सशस्त्र यु’द्धरत नेकपा मा’ओवादीकाबीच १२ बुँदे समझदारी भयो । पूर्ण लो’कतन्त्र स्थापनाका लागि दुवै श’क्तिबीच समझदारी भएको थियो ।
विसं २०६२ मंसिरमा १२ बुँदे समझदारीका माध्यमबाट तीन ध्रु’वमा विभाजन भएका राजनीतिक शक्ति दुई ध्रु’वमा आएपछि आ’न्दोलनले गति लियो । २०६२ फागुनदेखि शुरु भएको निर्णायक आन्दोलनले चैतमा गति लियो ।








































