Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
४:४७:५६ बिहान
- ADVERTISEMENT -

नेता शेरचनको सक्रियतामा चार लाख बराबरको स्वास्थ्य सामाग्री वितरण

प्रकाशित मिति: २०७८ जेठ १२, बुधबार

619
Shares

काठमाडौँ, १२ जेठ २०७८। नेता शेरचनको सक्रियतामा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा चार लाख बराबरको स्वास्थ्य सामाग्री वितरण गरिएको छ । को’भिड १९ रोकथाम र व्यवस्थापनका निम्ती नेपाल ह्यारीटेज च्यारीटी फाउन्डेशन अफ विसी क्यानडाका अध्यक्ष देवेन्द्र मल्लको आर्थिक सहयोग तथा नेपाली काँग्रेसका नेता जित शेरचन र काठमान्डौमा वस्दै आउनुु भएका समाजसेवी विपिन मल्लको सक्रियतामा खरिद गरिएको स्वास्थ्य सामाग्रि नगरप्रमुख देवकुमार नेपाली र स्वास्थ्य कर्मिको रहोभरमा नेता जित शेरचनले स्वास्थ्य सामाग्रि हस्तान्त्रण गर्नुभएको थियो ।

को’भिड १९ व्यवस्थापनमा तत्काल आवस्यक पर्ने अक्सिजन कन्सन्टेटर मेशिन ३ थान, अक्सिमिटर २५ पिस, माक्स चार हजार पिस, सेनिटाईजर २० लिटर, सिटामोट ८ सय स्टिक र आइसोलेशनका निम्ती १५ थान तन्दा गरी करिब चारलाख रुपैयाँको स्वास्थ्य सामाग्री हस्तान्त्रण गरिएको शेरचनले बताउनु भयो ।

अझैपनी स्वास्थ्य सामाग्रि खरिद गरेर हस्तान्त्रण गर्ने प्रकृयामा छौँ स्वास्थ्य केन्द्रले आवस्यक पर्ने सामाग्रिको लिस्ट उपलब्ध गराएमा पुन :सहयोग गर्ने बताउनु भयो ।

हस्तान्त्रण गरीएको सामाग्रि बुझ्दै दोरपाटन नगरप्रमुख देवकुमार नेपालीले आर्थिक सहयोगी दाता देवेन्द्र मल्ल र स्वास्थ्य सामाग्रि खरिदमा सक्रियताका साथ अभियानमा भुमिका निर्वाह गर्नुहुने जित शेरचन र विपिन मल्ललाई धन्यबाद ज्ञापन गर्नुभयो । मेयर नेपालीले विपत्तीको समयमा सबै मिलेर अगाडी बद्नुपर्ने बताउँदै नागरीकको जिवन रक्षा र सुरक्षामा सहयोगि दाताहरुको महत्वपूर्ण भुमिका रहने बताउनु भयो ।
सहयोगि दाताबाट आएको राहात सामाग्रि अभियान्ताहरुले पारदर्सि तवरले हस्तान्त्रण गर्नुपर्ने बताउनु भयो । कार्यक्रममा ढोरपाटन नगरपालिका प्रमुख प्रशासकिय अधिकृत , स्वास्थ्य सम्योजक घनस्याम चालिसे, बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. मिलन मल्ल, पत्रकार, समाजसेवी, बुद्धिजिवी लगाएतको रहोभरमा स्वास्थ्य सामाग्रि हस्तान्त्रण गरीएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -