सुरज लामिछाने हाल जापान,
तपाई हाम्रो गाउँ ठाउंलाई चाहिएको के बिकास अनि निकास हैन र ? गाउँ बसोबास गर्ने हामीलाई चाहिएको राजनीतिक निकास हैन र ? के तपाई हामीले विकासको निम्ति राजनीति निकास दिन सकेको छौँ त ? छैन, कारण तपाई हामी बीच नै खोज्न ज़रूरी छ । तपाई हामी नयाँ योजनाका साथ मेलमिलाप गरेर अगाड़ी बड्ने कहिले समाजिक संजालमा ठुला बाज़ी गरेर पाइन्छ त विकास ?
१९ महिना अगाड़ी अनि आजलाई हेर्दा आजकल गाउँ हाम्रो ठाउँ तिरकोसंगै पढ़ेको साथीहरू पनि तेस्तै नियतले (बुझनुस कस्तो नीयत) राजनीति राजनीति भनछन भन्नी सुन्छु । म हरेक कुरामा अली धेरै चांसों राख्ने मान्छे । म जहाँको साथीहरू राजनीति मन नपराउने साथी कहाँबाट राजनीतिमा लागे ।
यि दिनहरु देखेर अचम्म पर्छु (अचम्म पर्नु पनि नहुने हो, बिबेक्सिल प्रडी हुनको नाताले परिवर्तन हुनु स्वाभाविक हो)। साथी राजनिती ग़र ! तिम्रो आफ्नो बाटो हो तर, तिमी आफू मात्र राम्रो देख्ने प्रविधि कहिले त्याग छ । गाउँ-ठाउँ बस्ने सबै मानिसको लागि राजनीति कहिले गर्छ । म फेरी पनि भन्छु ।
राजनीति पनि मन नपराउने साथी गाउँको स्कूलबाट सहरमा तिमी गएको मात्र १ वर्ष नहुदाँ तिमीमा यति परिवर्तन आयो भने तिम्रा हाम्रा बुबा आमा तिमिलाई सानो छंदा कलमले कोर्न सिकाउने गुरु मित्रको स्तरउन्नतिको लागी तिमीबाट कहिले केही बोलीं आएको छ ? मात्र तिमीमा आको परिवर्तन के त ? सहरको स्कूलमा ग़एर उहि सिनिएर दाज़ु जस्ले तिमी माथी घास हाली रहेको छ ।
तिमी मात्र उहि दाज़ुको घास खान तिमीलाई ठीक छ । खाऊ किनकी तिमी आफ़नो सोच आफ़नो बिचारलाई लिएर अगाड़ी बडने तिमी हैनौ । पक्ष बिपक्ष बनाई तिमीलाई आफनै गाउँको संगै एसएलसीसम्म एउटै बेञ्चमा बसेको साथी विरुद्ध लड़ाइरहेको छ । तिम्रा ति अहिले सामाजिक संजालमा जुहरी देखदा बड़ों अचम्ममा छु । यसले तिमीहरू दुइ मध्य एउटालाई त यसले महाराजा ओली बनाउला तर बाक़ी रहेको अर्कों साथी अनि तिम्रा आफ़ना अनि सारा देश बासिलाई भने खरानी बनाउने छ साथी। (आख़िर घमण्ड कति दिन गरेर बस्छौ साथी )
उसलाई सम्झायो, बुझायो भनी कुरा त सुन्छ तर रोज़ छ उहि खड्गको प्रतिगमन त्यहा भन्दापनि केही माथी उठेर कुरा गरौ भने फलनो जापान, अमेरिका गएको के थियो धाग़ दिन थालों भन्छ तिमी हामी हाम्रो यस्तो सोच बिचारबाट कहिले माथी उठने सामाजिक संजालमा भनाभन गर्ने होकि ? गाउँ ठाउँ को लागी पनि केही सोच्ने हो । यदि राजनीति नै गर्ने हो भने प्रस्ट भिजनका साथ वैकल्पिक सोच बिचारका साथ अगाड़ी बढनु हुन हार्दिक अनुरोध रहेको छ ।
(सामाजिक संजालमा जुहरी बन्द गर्नु होला) गाउँमा राजनीति होइन विकास चाहिएको हो)।









































