Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:३१:०१ बिहान
- ADVERTISEMENT -

स्वास्थ्य सामग्रीको गु´णस्तर कस्ले हे´र्ने ?

प्रकाशित मिति: २०७८ जेठ १०, सोमबार

447
Shares

काठमाडौँ, सोमबार, १० जेठ २०७८ । को´भिड १९ सं´क्रमको दोश्रो लहरसंगै यतिबेला संघीय राजधानी काठमाडौंलगायत अधिकांश स्थानमा नि´षेधाज्ञा लगाइएको छ ।

नि´षेधाज्ञाको तेश्रो हप्ता पुग्दै गर्दा को´रोना सं´क्रमणको पहिचान दर र मृ´त्यु संख्या घट्न सकिरहेको छैन । सरकार को´रोना सं´क्रमण कम गराउन हर तरहले लागिरहेको छ ।

प्राप्त हुने स्वास्थ्य सामाग्री आ´कस्मिक उ´पचार सेवाको लागि प्रयोग हुने र दैनिक व्यवहारमा प्रयोग हुने दुई प्रकारका छन् । सहयोग स्वरुप प्राप्त हुने आ´कस्मिक सेवाका स्वास्थ्य साम´ग्रीको गुणस्तर परिक्षण र कार्य स´घनताको मुल्यांकन गरेको पाईदैन ।

म´हामारीको समयमा अभाव हुने यस्ता सामग्रीले तोकेभन्दा कम काम गरे वा गुणस्तरीय काम गरेनन् भने बिरामीको ज्यान नै जो´खिममा पर्ने देखिन्छ । यसमा सहयोग लिने नि´काय चनाखो हुनुपर्ने यस क्षेत्रका जा´नकारहरु बताउँछन् ।

काठमाडौंका विभिन्न ल्यावहरु र अस्पतालहरुमा परामर्शदाताको रुपमा काम गर्दै आउनुभएका बायोमेडिकल इ´न्जिनियर हरीराम दवाडीले आ´कस्मिक स्वा´स्थ्य सेवा उपचार र कोरोनाको सघन उपचारमा प्रयोग भइरहेका स्वास्थ्य सा´मग्री तथा उपकरणको गुणस्तर र काम गराइ बारे सही ढंगले प´रिक्षण नहुँदा जोखिम बढिरहेको बताउनुभयो ।

उहाँले पछिल्लो समय अभाव र आवश्यकताको अनधिकृत रुपमा फाईदा उठाउदै बजारमा भेन्टीलेटर, हाईफ्लो मेसिन र अक्सिजन कन्सन्ट्रेटर धेरै नक्कली आउन थालेकाले सचेत रहन आग्रह गर्नुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -