काठमाडौं, ९ जेठ २०७८ । विपक्षी दलहरुको गठबन्धनले संसद वि´घटनविरुद्ध सर्वोच्च अदालतमा दा´यर गर्ने रि´ट तयार पारेका छन् ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार मध्यरातमा संसद विघटन गरेपछि विपक्षी दलले १४९ जना सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट दिन लागेको हो ।
अहिले सिंहदरबारमा सांसदहरूको हस्ताक्षर संकलन गर्ने काम भइरहेको छ। रिट तयार भैसकेकोले आजै रिट दायर गर्ने एक नेताले जानकारी दिए ।








































