काठमाडौं, ९ जेठ २०७८ । संसद विघटनको वि´रोधमा राष्ट्रपति कार्यालय शीतलनिवास बाहिर प्र´दर्शन भएको छ ।
नेपाली काँग्रेसनिकट नेविसंघका विद्यार्थीहरुले आइतबार राष्ट्रपतिको कदमलाई असंवैधानिक भन्दै शीतलनिवास अगाडि प्र´दर्शन गरेको हो ।
प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी प्रदर्शनकारीलाई पक्राउ गरेको छ । तीन जना विद्यार्थीलाई प्रहरीले प´क्राउ गरेको छ ।








































