काठमाडौँ, आइतबार, ९ जेठ २०७८ । सरकारले नि’षेधाज्ञालाई उ’ल्लंघन गरेर मानिसहरुलाई सडकमा निस्कन नदिन ७७ वटै प्रमुख जिल्ला अधिकारीहरुलाई परिपत्र गरेको छ ।
गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालका अनुसार शनिवार सबै प्रजिअलाई कोभिड नियन्त्रणका लागी ‘नि’षेध आदेशलाई कडाइका साथ कार्यान्वयन गर्न’ सर्कुलर गरिएको हो । साथै, नेपाल प्रहरी, सशष्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुलाई पनि निषेधाज्ञालाई कडा पार्न निर्देशन दिइएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले को’भिड-१९ सं’कट व्यवस्थापन सम्बन्धमा अध्यादेश जारी गरेसँगै कार्यान्वयनका लागि क’डाइसाथ गर्न निर्देशन दिइएको हो। मास्कको प्रयोग, होल्डिङ र कसूरको व्यवस्थालाई कार्यान्वयन गरेर अध्यादेशलाई अघि बढाउन निर्देशन छ ।








































