Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:१५:०३ बिहान
- ADVERTISEMENT -

राष्ट्रपतिले आफ्नो विवेक गुमाएपछि फेरि देश बर्वादीतिर : नेता प्रदीप पौडेल

प्रकाशित मिति: २०७८ जेठ ८, शनिबार

561
Shares

काठमाडौँ, शनिबार, ८ जेठ २०७८ । कांग्रेस केन्द्रिय सदस्य एबम युबा नेता प्रदिप पौडेलले महामहिम राष्ट्रपतिले आफ्नो वि’वेक गु’माएपछि फेरि देश बर्वा’दीतिर धकेलिएको बताउनु भएको छ ।

आज नेता प्रदिप पौडेलले आफ्नो सामाजिक संजाल फेसबुकमा लेख्नु हुन्छ ।

आफ्नो वि’वेक गु’माएपछि फेरि देश ब’र्वादीतिर ध’केलिएको छ । मध्यराति प्रतिनिधि सभाको विघटन गरेर ओली अ’हङ्कारको मतियार बनेकी विद्या देवी भण्डारीले फेरिपनि राष्ट्रपति पद र प्रतिष्ठाको ध’ञ्ज्वि उडाईन् ।

कोरोना माहामारीको यो आ’तंक फै’लिरहेको विषम परिस्थतिमा जनताप्रति उत्तरदायी नभई राता रात प्रतिनिधी सभा विघटन गर्ने राप र प्रमको दु’स्साहस, अ’लोकतान्त्रिक, अ’संवैधानिक र अ’नैतिक छ, उहाँ लेख्नु हुन्छ ।

कोभिड- १९ को यो महामारी माथी ओलिले फेरि अर्को प्रतिगमन थपेर आफ्नो अनैतिकता प्रदर्शन गरेका छन् । नगर्ने चुनावको ब’खेडा झिकेर ओलीले सं’विधान मा’स्ने ग्र्या’ण्ड डि’जाईनमा लागेका छन् । यसैको म’तियार बनेर ओली दा’सत्व स्वीकार्ने मन्त्री परिषद र राष्ट्रपती इतिहासकै सबै भन्दा विवेकहीन र नालायक पात्र ठहरिएका छन् ।

राप र प्रम दुवैले संघीय लोकतान्त्रिक गणतन्त्रको ह’त्या गरेका छन् । यसको हिसाब किताब खोज्ने नै छौं । जा’लझेल र ष’ड्यन्त्र गरेर संविधानलाई अ’पहरण गर्ने, लोक’तन्त्रको ब’लात् ह’त्या गर्ने ता’नाशाहरुलाई ज’नताले पराजित अवश्य गर्नेछन् ।

संविधान र लोकतन्त्रकाे रक्षा गर्दै जनताको जीवन रक्षाको लागि एक जुट भएर ल’डौ । महामारी नियन्त्रण गरौं ।
बाकी हिसाब अवश्य गर्नेनै छौं, उहाँले सामाजिक संजाल फेसबुकमा लेख्नु भएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -