Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:१९:३९ बिहान
- ADVERTISEMENT -

राष्ट्रपतिसमक्ष नेपाल र यादवको प्रश्न: ओलीको दाबी कसरी सही ?’

प्रकाशित मिति: २०७८ जेठ ७, शुक्रबार

521
Shares

काठमाडौँ, शुक्रबार, ७ जेठ २०७८ । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो हस्ताक्षरको दुरुपयोग भएको बताएका छन् ।

‘हामीले ७६(५) अनुसार आएका छौं । प्रधानमन्त्रीको दाबी कसरी सही हुन सक्छ ? ७६(५) अन्तर्गत सांसदहरुले प्रयोग गर्न पाउने अधिकारअनुसार हामीले हस्ताक्षर गरेका छौं,’ नेपालको भनाइ उद्र्धत गर्दै एक नेताले जानकारी दिए ।

शुक्रबार दिउँसो १४९ जना सांसदको हस्ताक्षरसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित शीतल निवास पुगेका नेपाल र यादवले संविधानको धारा ७६(५) अनुसार सांसदको अधिकार प्रयोग गरेर हस्ताक्षरसहित आफूहरु आएको भन्दै केपी शर्मा ओलीको दाबी सही नभएको बताएका हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -