Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:२७:५४ बिहान
- ADVERTISEMENT -

सरकारको कसैले आलोचना नगरुन र देशका त’माम बु’द्धिजिवीहरुले आँखा चि’म्लीएर स’र्मथन ग’रुन

प्रकाशित मिति: २०७८ जेठ ५, बुधबार

584
Shares

गीता लम्साल भट्ट

काठमाडौँ, ५ जेठ २०७८ । नेपालको वि’द्यमान रा’जनीतिक सं’कट आगामी दिनमा बहुआयामिक रूपमा अ’स्थिरता र अ’निश्चिततातर्फ उ’न्मुख हुने सं’केतहरू देखिन थालेको छ ।

हुन त नेपालमा रा’जनीतिक अ’स्थिरताको इतिहास लामो छ । बहुआयामिक रूपको नि’यन्त्रित अ’स्थिरताको यो शृं’खला निरन्तर छ । एकातिर बिश्वब्यापी म’हामारीको रुपमा फैलिदै गइरहेको को’रोना भाइ’रसको दोस्रो चरणको भे’रियन्तसहितको भा’इरसका कारण उत्पन्न जटिल प’रिस्थितिमा वि’श्वलाई नै अस्त व्यस्त पारिकहेको छ ।

अझ बढी भन्नुपर्दा भारत र नेपाल को’भिडको च’पेटामा बढी परेको छ । दिन दिनै को’भिड सं’क्रमण ह’जारौ सं’ख्यामा उकालो लागिरहेको छ । सोही अनुपातमा ज्या’न गु’माउनेको सं’ख्या पनि उतिकै छ । वि सं २०७७ साउन सात गतेबाट बन्दाबन्दी हटाइएको थियो । त्यसपछि सम्बन्धित जिल्लाबाट निषे’धको आदेश जारी गरी नि’यन्त्रणको प्रयास गरिएको थियो । सोही प्र’क्रियाद्धारा अहिले पनि नि’यन्त्रण प्रयास जारी छ ।

अ’क्सिजनको अभावमा दैनिक ज्यान गुमाउन बाध्य छन् । यस्तो परिस्थितिमा देशका ठुला बडा नेताहरू भने कुर्सीको लागी त’छाड म’छाड गर्दै दिन बिताई रहेका छन ।

नेताहरूले आ’न्तरिक रा’जनीतिक श’क्तिहरूबीच उत्पन्न भइरहने शक्ति सं’घर्षले अस्थिरता उत्पन्न गराइरह्का छन् । देशमा यस्तो भयावह अवस्था सिर्जना भईरहदा केपी शर्मा ओली फेरी पनि प्रधानमंत्री बन्नुभएको छ ।

अघिल्लो पटक प्रधानमन्त्री हुदाँ केपी शर्मा ओलीले व्या’ङ्ग्यात्मक तरिकाले भनेका थिए । “मुसाले दाँत लामो भएपछि छोट्याउन कोट काट्छ खानका लागि होईन हाम्रा बुद्धिजिवीहरु पनि कोट काट्ने मुसा जस्तै हुन ।” हालसालै एउटा क्रिस्चियन नजिकको गैर सरकारी संस्थाको कार्यक्रममा सरकारको सक्रिय सहभागीतालाई लिएर बौ’द्धिक क्षेत्रबाट त्यसको चर्काे आलोचना भएको छ ।

सरकारको आलोचनाको सन्दर्भ प्रधानमन्त्रीले बुद्धिजिवीहरुको खरो आलोचना गर्दै भन्नु भयो । बुद्धिजिवीहरु थलापर्ने छन भन्दै आफ्नो प्रस्तुती दिनुभयो । मानौ की ! आफ्नो सरकारको कसैले आलोचना नगरुन र देशका तमाम बुद्धिजिवीहरुले आँखा चिम्लीएर सर्मथन गरुन अनि मात्र लो’कतान्त्रीक प्रक्रिया हुन्छ ।

कुनै पनि रा’ज्य स’त्ताको चरित्र स’र्ववर्गहित नभएर एउटा वर्गको स्वार्थ पुरा गर्ने र विपरित वर्गको शो’षण गर्ने, बुद्धिजिवीहरु पनि सत्तापक्ष र प्रतिपक्षका हुन्छन र हुँदै आएका छन । नेपालको राजनीतिमा त’छाड म’छाड र चा’करीबाजका कारण शक्तिशालीले चाकरी खोज्छ प्र’संसै प्रसंसा खोज्छ भ्रमको खेतीबाट जनतालाई उल्लु बनाउनु आफु सहि भएको आत्मारती गर्नु प्रत्येक शासकको सस्कृति हो ।

र उ आफु राम्रो बन्नको लागी जुन हदसम्म गि’र्न पनि सक्दछ । जो चाकरी गर्दैन यो जतिसुकै महान भएपनि उसको अ’स्तीत्व माटो मुनी नै हुन्छ । जसले चाकरी गर्दैन वास्तविकता भन्छ बोल्छ त्यो चाहे विश्व विख्यात बुद्धिजिवी नै किन नहोस ! उ नेपाली समाजका लागि कोट काट्ने मुसा झै हो । न त उसको बोली नै बि’क्छ न त इ’मानदारीता नै ?

नेपालको राजनीतिकमा जसले सक्छ त्यसले झु’टको खेती गरेर लु’टने काम भईरहेको छ । नेपाली जनताले टुलु टुलु रमिता हेरीरहेका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जन्तालाई बाँ’डेको ठुलो विकासको आवश्वासन जो पुर्व पश्चिम रेल कुदाउने, घरघरमा ग्यास चेल्हो बाल्ने, हावाबाट विजुली निकाल्ने, ठुला नदीमा पानी जहाज कुदाउने जस्ता कुरामा नेपालका बुद्धिजिवीहरुले अलिकति सुझाब दिएको भए यी तत्काल सम्भव नहुने विकासका झु’टा सपना प्रधानमन्त्री ज्यूबाट बाडिने थिएन होला ?

अझै १०औ वर्ष सम्भव नहुने कुराको झुटो आस्वासन नदेखाएको भए धेरै राम्रो हुन्थ्यो होला । आन्तरीक खिचातानीदेखि लिएर बाह्य शक्तिहरुले देशलाई गिद्धे नजर लगाई रहेको समयमा सरकार र नेपालका राजनैतिक दलका नेताहरु मौन बस्नुले रोम जलि रहेको समयमा रोमका राजा निरो बासुरी बजाएर मनोरन्जन गरि रहे जस्तो महसुस गरि रहेका छौ ।

यो अवस्थामा नेपालका बुद्धिजिवीहरुले बैचारीक प्रतिबाद गर्न आवश्यक ठान्दछु । खासगरी माक्र्सबादी बुद्धिजिवीहरुले माक्र्सबादको विचारको क’सिमा रहेर बर्तमान सामाजको अवस्था विश्व परिस्थिति, नेपालको रा’ज्य स’त्ताको वर्ग च’रित्रको वर्णका विषयमा कलम चलाउने समय आएको होईन र ?

किनकी चरम रुपमा देखिएको क’म्युनिष्ट नेताहरुको गैर क’म्युनिष्टबादी चरित्र, कार्यशैली, व्यावहार अब पनि परिर्वतन नहुने हो भने अबको केही वर्ष भित्रमा नेपालमा कम्युनिष्टको खोल ओडेका नेताकार्यकर्ताहरुको नाम ई’तिहासमा मात्र भेट्न पाइनेछ ।

यो अवस्थामा माक्र्सबादी बुद्धिजिवीहरुले तमासा हेरेर बस्न सुहाउँदैन । आफ्नो धर्म नविर्सन पनि बुद्धिजिवीहरुलाई मेरो आग्रह छ । एउटा वर्गका बुद्धिजिवीहरुले अर्काे वर्गको पक्षमा बोल्दैनन् लेख्दैन्न थाहा छ । तर, कमसेकम आफ्नो वर्गलाई पनि असल सुझाब दिन सक्नु पर्छ ।

नेकपाको दुई तिहाईको सरकारले अहिले जनताको पक्षमा थोरै भएपनि नै’तिकवाद, सं’वेदनसिल भएर काम गरि दिए नेपाली जनताले आगामी चुना’वको सं’केत देखाउने थिए की ? महिला राष्ट्रपति भएको हाम्रो देशमा अहिले चरम भ्र’ष्टाचार, ह’त्या हिँ’सा ,ब’लात्कार बढेको छ र राष्ट्रियता ख’तरामा छ ।

निर्मलाजस्ता दर्जनौँ बालिका ब’लात्कारको सि’कार भई अ’कालमा ज्या’न गुमाउन परेको छ । अ’न्यायमा परेका छन । छोरी मान्छे घरबाट निस्केपछि घर नआएसम्म ढुक्कले बस्ने अवस्था छैन न बच्चा ,न बुढा, न आफनो न पराई कसैलाई छोडेका छैन ब’लत्कारीले आखिरी महिला राष्ट्रपति भएको हाम्रो देशमा म’हिला नै अ’सुरक्षित छन् किन ? कर र महंगीले काम गरेर खाने नेपालीको ढाड सकेको कुरा सरकारलाई थाहा छैन बु’द्धिजिवीहरु ?

देशमा बेरोजगारीका कारण लाखौँ नेपाली युवाहरु दिनप्रति दिन खाडीमा जान बाध्य भएका छन । प्राथमिकता क्षेत्र, भौतिक पूर्वाधार, जलस्रोत, पर्यटन, कृषि, उच्च शिक्षा अर्थात् मानव स्रोत विकास हुनुपर्छ ।

बिभिन्न पूर्वाधार, ऊर्जा विकास, प्रविधि हस्तान्तरणमा बजार विस्तार गर्दै वैदेशिक लगानीको अवसरको सृजना गरे आर्थिक सबृधी हासिल हुन सक्छ । अनि मात्र राजनीतिक स्थिरता कायम भई सुदृढ राष्ट्रियताको विकास र निरन्तरता कायम हुन सक्छ । अनि मात्र नेपालको राजनीतिबाट नेपालको जनतालाई राहात मिल्ने छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -