काठमाडौँ, मंगलबार, ४ जेठ २०७८ । को’रोना भा’इरस स’ङ्क्रमणबाट काठमाडौँ उपत्यकासहित २० जिल्ला अति जोखिममा परेका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौ, ललितपुर, भक्तपुर, मोरङ, रुपन्देही, काभ्रे, कैलाली, कास्की, बाँके, दाङ, चितवन, सुर्खेत, झापा, कञ्चनपुर, मकवानपुर, धनुषा, सुनसरी, पर्सा, बर्दिया र पाल्पा बढी जोखिममा रहेको जानकारी दिएको हो । उक्त जिल्लाहरुमा स’ङ्क्रमितको सं’ख्या धेरै रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार देशभर सक्रिय स’ङ्क्रमितको संख्या १ लाख १३ हजार नाघेको जनाएको छ ।
देशभर ७ सय ८ क्व’रेण्टीनमा छन् । १ हजार २ सय ५९ आ’ईसीयू र ४ सय स’ङ्क्रमित भे’न्टिलेटरमा छन् । मन्त्रालयका अनुसार प्रदेश-१ मा १ सय ७४ आ’ईसीयू र ५२ भे’न्टिलेटर, प्रदेश-२ मा २ सय ७ आ’ईसीयू र ५७ जना भे’न्टिलेटरमा छन् । वाग्मती प्र’देशमा ५ सय २९ जना आ’ईसीयू र २ सय २३ जना भे’न्टिलेटरमा छन् ।
त्यसैगरी, गण्डकी प्रदेशमा १ सय १६ आ’ईसीयू र ३३ जना भे’न्टिलेटर, लुम्बिनी प्रदेशमा १ सय १३ आ’ईसीयू र १८ जना भे’न्टिलेटर, कर्णालीमा ८१ आ’ईसीयू र ८ जना भे’न्टिलेटर, सुदूरपश्चिम प्रदेशमा ३९ आ’ईसीयू र नौ जना भेन्टिलेटरमा उपचाररत छन् ।








































