काठमाडौँ, मंगलबार, ४ जेठ २०७८ । सरकारले दुई देशमा उडान खोल्ने निर्णय गरेको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले कतार र ग्वान्जाउमा हवाई उडान खोल्ने निर्णय गरेको हो ।
परराष्टमन्त्री प्रदीप ज्ञवालीले अन्तर्राष्ट्रिय उ’डान ब’न्द हुँदा को’भिड–१९ वि’रुद्धका स्वास्थ्य सामग्री र मानवीय आ’पूर्ति नै रो’किएपछि दुई देशमा सातामा एक–एक उडान हुने गरी उडान खोल्ने निर्णय भएको बताउनुभयो ।








































