काठमाडौं, २ जेठ २०७८ । को´भिड-१९ संकट व्यवस्थान केन्द्र (सीसीएमसी) ले को´रोना महामारी रो´कथाम तथा नियन्त्रणका लागि सबै शक्तिलाई आफ्नो क्षमता अनुसार प्रयोग गर्ने निर्णय गरेको छ ।
आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सिंहदरबारमा बसेको बैठकले म´हामारी नियन्त्रण गर्न नीजि क्षेत्रकोसमेत सहभागितामा आवश्यक व्यवस्थापन गर्ने पनि निर्णय गरेको छ ।
देशको स्वास्थ्य प्रणालीलाई एकीकृतरूपमा महामारीविरुद्ध लगाउने निर्णय भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।








































