Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:२८:३६ बिहान
- ADVERTISEMENT -

नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सकियो

प्रकाशित मिति: २०७८ वैशाख ३०, बिहीबार

447
Shares

काठमाडौं, ३० बैशाख २०७८ । बहुमतीय सरकारका लागि दाबी गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा सकिएको छ ।

बैशाख २७ गते संघीय संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गर्न नसके पछि राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलहरुलाई बैशाख ३० गते राति ९ बजेसम्ममा नयाँ सरकार गठनका लागि दाबी गर्न आव्हान गरेकी थिइन् ।

राष्ट्रपति भण्डारीले दिएको समयसीमामा कुनै पनि दलले नयाँ सरकारका लागि दाबी पेश गर्न नसकेपछि अब धारा ७६ को उपधारा ३ अनुसार राष्ट्रपतिले ठूलो दलको हैसियतमा नेकपा (एमाले)लाई नै सरकार नेतृत्व दिनेछन् ।

सो पार्टीका संसदीय दलका नेता केपी शर्मा ओलीलाई नै राष्ट्रपतिले प्रधानमन्त्री नियुक्ति गर्नेछन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -