Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:४४:२७ बिहान
- ADVERTISEMENT -

भारतको गंगा नदीमा ला´श बग्ने क्रम राेकिएन

प्रकाशित मिति: २०७८ वैशाख २९, बुधबार

536
Shares

ऎजेन्सी, २९ बैशाख २०७८ । भारतको गंगा नदीमा ला´श बग्ने क्रम राेकिएकाे छैन ।

हिजो पनि ७१ जनाको लाश भेटिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

बिहारकाे बक्सर जिल्लाकाे सिमरी क्षेत्रमा गंगा नदीमा ला´शहरु भेटिएका हुन् । याेबाहेक गंगा नदीका विभिन्न घा´टहरुमा ला´शहरु तैरिरहेकाे अवस्थामा लाशहरु देखिएका स्थानीयले बताएकाे बीबीसीले जनाएकाे छ ।

भेटिएका लाश पोस्टमार्टम पछि गाडिएको त्यहाँको जिल्ला प्रशासनल कार्यालयले जनाएको छ ।

प्रशासनले डीएनएको नमूना सुरक्षित राखेको र भविष्यमा यस्ता घटना दोहोरिन नदिन सतर्कता अपनाएको दाबी गरेको छ । गंगा नदी किनारमा ला´श भेटिन थाले पछि त्यहाँ गस्ती बढाइएको छ ।

नरेन्द्र मोदी नेतृत्वको सरकारका जल शक्ति मन्त्री गजेन्द्रसिंह शेखावतले गंगा नदीमा ला´श भेटिएको बारे अनुसन्धान गर्ने बताउनु भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -