काठमाडौं, मंगलबार, २८ बैशाख २०७८ । नि’षेधाज्ञाको अवज्ञा गरी चलाइएका ६ सय २० वटा सवारी साधनलाई काठमाडौं उपत्यकाको विभिन्न स्थानमा ट्राफिक प्रहरीले नि’यन्त्रणमा लिएको छ । को’रोना सं’क्रमण रोकथाम र न्युनिरकणका लागि काठमाडौं उपत्यकामा लगाइएको नि’षेधाज्ञा जारी रहेको छ ।
जसमा ४ सय ८५ वटा २ पाङग्रे, ८५ वटा चारपाङग्रे, ट्याक्सी १० ओटा, र ४० वटा अन्य सवारी साधन रहेका छन् ।
नियन्त्रणमा लिइएका सवारी साधनलाई बेलुकी मात्र छाडिने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।








































