Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:१०:११ बिहान
- ADVERTISEMENT -

परिक्षाको तयारी जारी राख्न बिद्यार्थीलाई आव्हान ।

प्रकाशित मिति: २०७८ वैशाख २८, मंगलबार

603
Shares

युबराज बस्ताकोटी

काठमाडौं, मंगलबार, २८ बैशाख २०७८ । बिगत २५ बर्ष देखि शिक्षा, राजनीतिक तथा सामाजिक क्षेत्रमा कृयाशील तथा सामाजिक कार्य बिषयमा बिद्याबारिधिका शाेधार्थी युवराज बस्ताकाेटीले बिद्यार्थीहरुलाई आफ्नाे परीक्षा तयारी जारि राख्न आव्हान गरेका छन् ।

राष्ट्रिय परीक्षा बाेर्डले कक्षा १० र १२ का बार्षिक परीक्षाहरु हाललाई स्थगित गरेपछि कतिपय बिद्यार्थी तथा अभिभावकलाई गत बर्ष जस्तै बिद्यालयकाे आन्तरिक मुल्यांकनका आधारमा स्तर निर्धारण गर्छ भन्ने बिश्वासमा परीक्षा तयारी गर्न छाड्न छन ।

बिश्वका उन्नत साेचका कारण परीक्षा नहुदा पनि उमेर अनुसार सिकाउन र सिक्न इमानदार रहेका देशहरुसंग तुलना गरेर आजै हाम्रा नानीहरूलाई परीक्षा नलिई हाल्ने बेला नभएकाे अघिल्लो बर्षकाे अनुभवले पनि कतिपय सन्दर्भमा अधिकारीहरुमा समेत इमानदारीता नदेखिएको उनले बताएका छन् ।

आफ्नो सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन् , बिद्यार्थीकाे स्वास्थ्य महत्त्वपूर्ण हाे , त्यस्तै  उनीहरुकाे गुणस्तरीय शिक्षा पनि आवश्यक छ । त्यसैले प्रत्यक्ष  परीक्षा सम्भव नभए अनलाइन परीक्षाको  व्यवस्था राष्ट्रिय परीक्षा बाेर्डले गर्नु पर्नेछ , उनले लेखेका छन् , ” गत बर्षकाे अनुभवले सिकाएकाे छ , एक दिन स्वास्थ्य सुरक्षाकाे मापदण्ड पूरा गरेर सम्भव भए प्रत्यक्ष , सम्भव नभए , राष्ट्रिय परीक्षा बाेर्डकाे प्रत्यक्ष संलग्नतामा अनलाइन परीक्षा सञ्चालन हुने नै छ ।

अत: कक्षा १० र १२ का वार्षिक परीक्षा तयारी गररहेका बिद्यार्थीहरु हल्लाकाे पछाडि नलागि , स्वास्थ्यकाे ख्याल गर्दै, घरमा नै वसेर , शिक्षकसंग अनलाइन मार्फत पढ्दै, परीक्षा तयारी गर्नु हाेला । मानसिक, आर्थिक तथा प्रविधिमा सम्पन्न देशहरुकाे उदाहरण दिएर हाम्राे जस्ताे साेच (“बिकास हुदै गरेकाे , परीक्षा हुदैन भने पछि सिक्न पनि नखाेज्ने ) भएकाे देशमा स्तरीय शिक्षा कायम हुदैन ।

भविष्यमा हुनेछ, तर हाल हामी अध्ययन नछाेडाैं । हाे, आत्तिनु पनि हुदैन , मात्तिनु पनि हुदैन । परीक्षाको समय सरेकाे छ, नहुने भएकाे हाेईन । तयारी गरेर बसाैं । सरकारले कक्षा ११ मा भर्ना गर्न क्यालेन्डर नबिग्रने गरि परीक्षा लिनेछ , भन्ने विश्वासमा बसाैं । पढाैं । याे अवसरका रुपमा लिनु हाेला । घरमा बसाैं, परीक्षा तयारी गराैं ।

पठनपाठनमा निरन्तरता आजकाे आवश्यकता हाे । बिद्यार्थीकाे स्वास्थ्यकाे सुरक्षा गर्दै व्यवस्थित र विश्वसनिय परीक्षा जरुरी छ , त्याे बिद्यार्थीकाे बार्षिक क्यालेन्डर नबिग्रने गरि हुनुपर्दछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -