काठमाडौं, २७ बैशाख २०७८ । को´रोना भा´इरस (कोभिड–१९) को दोस्रो भेरियन्ट नेपालमा फैलिएसँगै काठमाडौं उपत्यकामा बैशाख १६ गतेदेखि लकडाउन गरिएको थियो।
यस्तै भा´इरस सं´क्रमण रो´कथामका लागि काठमाडौं जिल्लामा लगाइएको निषेधाज्ञालाई थप १५ दिन (२ हप्ता) लम्ब्याउने निर्णय भएको छ ।
आज बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डीसीसीएमसी काठमाडौंको बैठकले कडाइका साथ निषेधाज्ञाको अवधी लम्ब्याउने निर्णय गरेको हो ।
आगामी जेठ १२ गतेसम्म नि´षेधाज्ञा लम्ब्याउने निर्णय भएको हो । यसअघि जारी नि´षेधाज्ञा २९ गते सकिँदैछ ।








































