काठमाडौं, २४ बैशाख २०७८ । संसद सचिवालयमा काजमा कार्यरत एक जना उपसचिवको को´राना सं´क्रमणबाट नि´धन भएको छ ।
तनहुँ घर भएका ५० वर्षीय उपसचिवको शुक्रबार बिहान शहिद मेमोरियल अस्पताल कलंकीमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
प्रकाशित मिति: २०७८ वैशाख २४, शुक्रबार