गोरखा, शुक्रबार, २४ बैशाख २०७८। गोरखामा बिहिवार ४६ जना को’रोना सं’क्रमित थ’पिएका छन् ।
गोरखाको आरुघाट गाउँपालिकामा १९ जना, भिमसेन थापा गाउँपालिकामा १६ जना, शहिदलखन गाउँपालिकामा १० जना, गोरखा नगरपालिकामा १ जना गरी ४६ जनालाई सं’क्रमण पु’ष्टि भएको स्वास्थ्य कार्यालय गोरखाका कोरोना फोकल पर्सन नारायणबाबु अर्यालले जानकारी दिनुभयो । साथै, उहाँले बिहिवार साँझसम्म स’क्रिय सं’क्रमितको संख्या गोरखामा २ सय ३७ रहेको बताउनु भयो ।








































