काठमाडौं, बिहिबार, २३ बैशाख २०७८ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाउनु भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी भेट्ने शीतलनिवास गएका प्रधानमन्त्री ओलीले त्यहीँबाटै मन्त्रिपरिषद् बैठक बोलाउनु भएको हो ।
बैठक अपरान्ह ५ बजे बैठक बस्ने जनाइएको छ ।








































