Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:१४:२९ बिहान
- ADVERTISEMENT -

सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री

प्रकाशित मिति: २०७८ वैशाख २०, सोमबार

359
Shares

काठमाडौं, बैशाख २० गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) की सदस्य रेणुका श्रेष्ठ र काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्काले सुरक्षाकर्मीलाई सोमबार स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् । दुवैले व्यक्तिगत रुपमा सहयोग गरेका हुन् ।

महानगरीय प्रहरी प्रभाग, थली र महानगरीय प्रहरी विट, मुलपानीका सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री प्रदान गरिएको हो ।

थलीको प्रभागलाई १८ थान सेनिटाइजर, सर्जिकल मास्क ३ सय थान र ह्यान्ड सोप १ थान प्रदान गरियो । त्यत्तिनै सामग्री मुलपानीको विटलाई पनि दिइएको थियो ।

सर्जिकल मास्क सदस्य रेणुकाले सहयोग गरेकी हुन् भने बाँकी खड्काले उपलब्ध गराएका हुन् । खड्कासहित राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालका स्वकीय सचिव मनोज खड्गी र समाजसेवी अमरचन्द्र बोहराले सम्बन्धित स्थानमै गएर सामग्री हस्तान्तरण गरे ।

प्रभागका प्रहरी सहायक निरीक्षक जयबहादुर बस्नेत र विटका प्रहरी सहायक निरीक्षक प्रेमकुमार लिम्बूलाई उक्त सागग्री हस्तान्तरण गरिएको थियो ।

तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक समेत रहेका खड्काले यसअघि कोरोना भाइरस (कोभिड– १९) को संक्रमण नियन्त्रण र रोकथामका लागि गरिएको लकडाउन र निशेधाज्ञाका बेला पनि ४ सय २० दुःखी परिवारलाई खाद्य सामग्री राहत स्वरुप वितरण गरेका थिए । साथै सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री पनि उपलब्ध गराएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -