Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:४३:२५ बिहान
- ADVERTISEMENT -

राष्ट्रपतिद्वारा संसद अधिवेशन आह्वान

प्रकाशित मिति: २०७८ वैशाख २०, सोमबार

457
Shares

काठमाडौं, २० बैशाख २०७८ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको छ । प्रधानमन्त्री ओलीले निर्णयसहितको सिफारिश गर्नुभएपछि राष्ट्रपति भण्डारीले बिश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधिसभाको बैठक आह्वान गर्नुभएको हो ।

मन्त्रिपरिषद्को सिफारिसमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनको लागि वैशाख २७ गते सोमबार अपरान्ह १ बजे बैठक आह्वान गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञिप्तमा जनाइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद बैठकले बिश्वासको मत लिने प्रयोजनका लागि बैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन बोलाउने निर्णय गरेको थियो । बैठकको निर्णयलगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेटन शीतलनिवास जानुभएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -