काठमाडौँ, आइतबार, १९ बैशाख २०७८ । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार २ सय ११ जनामा को’रोना भा’इरस सं’क्रमण पु’ष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पीसीआर विधिबाट ७ हजार १ सय ३४ र एन्टिजेन विधिबाट ७४ जनामा सं’क्रमण पु’ष्टि भएको हो ।
यो नेपालमा एक दिनमा भेटिएको अहिलेसम्मकै सबैभन्दा धेरै सं’क्रमित हो ।








































