एजेन्सी, आइतबार, १९ बैशाख २०७८ । भारतमा को’रोना सं’क्रमितको संख्या बढ्ने क्रम जारी छ । पछिल्लो २४ घण्टामा ३ लाख ९२ हजार ५६२ जना नयाँ को’रोना सं’क्रमित थपिएका छन ।
यो समाचार तयार पार्दासम्म भारतमा कुल संक्रमितको संख्या १ करोड ९५ लाख ४९ हजार ६ सय ५६ पुगेको छ । को’रोनाका कारण पछिल्लो २४ घण्टामा ३ हजार ६८८ जनाको मृ’त्यु भएको छ ।
त्यस्तै कुल मृ’तकको संख्या २ लाख १५ हजार ५ सय २३ पुगेको छ । त्यहाँ अहिले पनि ३३ लाख ५२ हजार ६ सय ६१ जना सं’क्रमित रहेका छन ।








































