काठमाडौँ, आइतबार, १९ बैशाख २०७८ । नेपालमा कोरोना भाइरसको दोस्रो लहरमा चलेसंगै काठमाडौं उपत्यकामा २४ सैं घण्टा निःशुल्क एम्बुलेन्स सञ्चालनमा आएको छ ।
कोभिड-१९ सं’क्रमितलाई बोक्नेगरी विभिन्न सामाजिक अभियान्ताहरूको पहलमा २४ सैं घण्टा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा आएको हो ।
एम्बुलेन्स सेवाका लागि ॐ डेन्टल अस्पताल, पूर्वआईजीपी सर्वेन्द्र खनाल, हाम्रो नेपाल हामी नेपालीका संयोजक ज्ञानेन्द्र शाही, पाइलट विजय लामा, अभिनेता निखिल उप्रेतीलगायतले सहयोग गरेका छन् ।
एम्बुलेन्सका लागि सम्पर्क माेबाइल नम्बर ९८५१२७७३४२, ९८५१२३९४२ र ९८५१३१२४१७ मा सम्पर्क गर्न सकिने अभियान्ताहरूले स्व्वा लिन सबैमा अनुरोध गरेका छन ।








































