काठमाडौँ, शनिबार, १८ बैशाख २०७८ । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई को’रोना सं’क्रमण पुष्टि भएको छ । अस्वस्थ भएपछि गरिएको पिसिआर परीक्षणमा खनालको शनिवार रिपोर्ट पोजेटिभ आएको हो ।
को’रोना संक्रमण भएपछि नर्भिक अस्पतालमा पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल पनि उपचाररत छन्। यसअघि खानेपानी मन्त्री मणीचन्द्र थापा, उर्जामन्त्री टोपबहादुर रायमाझी, एमाले नेता विष्णु रिजाल लगायतलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।








































