काठमाडौं, १६ बैशाख २०७८ । अमेरिकाको ख्याति प्राप्त फेडेरल एक्सचेञ्ज र सिटी एक्सप्रेस मनी ट्रान्सफर बीच रेमिट्यान्स कारोबार शुरु भएको छ ।
अमेरिकामा रहेका नेपालीहरुले फेडेरल एक्सचेञ्जको सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सकिनेछ ।









































