Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४१:२१ बिहान
- ADVERTISEMENT -

पीएसजी शीर्षस्थानमा

प्रकाशित मिति: २०७८ वैशाख १२, आइतबार

524
Shares

काठमाडौँ, १२ बैशाख २०७८ । पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वानमा सहज जित निकालेको छ । गएराति भएको खेलमा पीएसजीले मेट्जलाई उसकै मैदानमा ३-१ ले पराजित गरेको हो ।

खेलको चौथो मिनेटमा नै केलियन एमबाप्पेको गोलबाट पीएसजीले अग्रता लिएको थियो । ४६ औं मिनेटमा मेट्जका फाबियन सेन्टोन्जेले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काए । ५९औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई २–१ को अग्रता दिलाए । त्यसपछि ८९औं मिनेटमा मोउरो इकार्डीले पेनाल्टीमार्फत गोल गर्दै पीएसजीलाई ३-०को जित दिलाए ।

जितसँगै शीर्षस्थानमा उक्लिएको पीएसजीले ३३ खेलबाट ७२ अंक जोडेको छ । एक खेल कम खेलेको लिलको ७० अंक छ । पराजित मेट्ज ४३ अंकसहित १०औं स्थानमा छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -