Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५२:३६ बिहान
- ADVERTISEMENT -

आइतबारे फुटबल खेलको उपाधि खुदनाबारी स्पोर्टीङलाई, नेता खड्काले दिए पुरस्कार

प्रकाशित मिति: २०७८ वैशाख १२, आइतबार

848
Shares

काठमाडौं, १२ बैशाख २०७८ । आइतबारे युवा क्लबको आयोजनामा भएको खुल्ला नकआउट पुरुष फुटबल खेलको उपाधि खुदनाबारी एफ सि ले हात पारेको छ ।

बैशाख २ गतेबाट बिरेन्द्र मा बि को खेल मैदानमा संचालित उक्त फुटबल खेलमा इलाम र झापाका उत्कृष्ट १६ वटा टिमको सहभागीता रहेको थियो नेपाली काँग्रेस खेलकुद बिभाग केन्द्रिय समन्वय बिभाग सदस्य डम्बर खडकाको प्रमुख आतिथ्यतामा सम्पन्न हिजो भएको फाइनल खेलमा खुदनाबारी एफ सि र यु टिम एम सि तिनघरे बिचको खेलमा खुदनाबारी एफ सि ले मध्यान्तर अघि नै ३ का बिरुद्ध १ गोलको अन्तरले यु टि एफ सि तिनघरेलाई पछि पारेको थियो मध्यान्तर पछि भएको सनसनीपुर्ण खेलमा यु टि एम सि तिनघरेले थप २ गोल गर्न सकेपनि खुदनाबारीले थप २ गोल गरे सँगै ३ गोलका बिरुद्ध ५ गोलले खुदनाबारी एफ सि ले खेलको पहिलो उपाधि हात पारेको हो यस अघि भएको महिला फुटबल खेलमा रोङको मानाङ टिमलाइ कुवापानीले ० का बिरुद्ध १ गोलले पराजीत गरेको थियो ।

बिजेता हुने प्रथम टिमले रु बिस हजार मेडल ट्रफि र उपबिजेता टिमले दशहजार सहित मेडल ट्रफि प्राप्त गरेको छ ।

पुरुष तर्फ बिजेता टिमलाइ प्रमुख अतिथी नेपाली काँग्रेस खेलकुद बिभाग केन्द्रिय समन्वय बिभाग सदस्य डम्बर खडकाले नगद रु एक लाख मेडल ट्रफि प्रदान गरे साथै उपबिजेता टिमलाइ ने का क्षेत्रिय सदस्य सोनाम छिरीङ लेप्चाले नगद रु पचासहजार मेडल ट्रफि प्रदान गरेका हुन समापन कार्यक्रममा उत्कृष्ट गोल रक्षक सहित बिभिन्न बिधामा उत्कृष्ठ खेल्ने खेलाडीलाइ नगद पुरस्कारसहित सम्मान गरीएको थियो ।

पुरुष तर्फ भएको खेलका दुवै पुरस्कार नेता खडकाले प्रदान गरेका हुन । आइतबारे युवा क्लबको आयोजनामा भएको १७ औं संस्करण फुटबल खेलको समापनका अवसरमा प्रमुख अतिथी क्लबका सदस्यहरु लगायत बिभिन्न ब्यत्तित्वहरुलाई मायाको चिनो र सम्मान प्रदान गरीएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -